लायन्स क्लब बेनी पिस सिटीद्धारा विद्यालयलाई कम्प्युटर सहयोग

विकल्प न्यूज/बेनी असोज २ गते ।  सामाजिक सेवामा सक्रिय रहेको लायन्स क्लब अफ बेनी पिस सिटीले जिल्लाको एक सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयलाई क्लबले दुई थान कम्प्युटर सहयोग गरेको हो । शुक्रबार ओमकुमारी शान्तिकोषको सचिवालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष खम थापा,प्रहरी नायब उपरिक्षक किरणजंग … Continue reading लायन्स क्लब बेनी पिस सिटीद्धारा विद्यालयलाई कम्प्युटर सहयोग